YouTube Link

भ्याली एक्सप्रेसको छैठौं शाखा चावहिल के एल टावरमा

Facebook Link

काठमाडौं:  भ्याली एक्सप्रेसको छैठौं शाखा काठमाडौंको चावहिलमा रहेको ‘के एल टावर’मा खुलेको छ । उक्त शाखाबाट स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो ।

 

भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको भ्याली ग्रुपले जनाएको छ ।

 

सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रा लि (भ्याली ग्रुप) ३१ वर्षपछि फाष्टफुडको ब्यापारमा प्रवेश गरेको थियो। ग्रुपले नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्रि उत्पादन गर्ने लक्ष्यमा साथ र सहयोगको अपेक्षा गरेको छ ।

 

प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गरिरहेको छ।

 

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसंग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन्।

 

उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलव्ध गराउंदै आएको भ्याली ग्रुप अन्तराष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ बर्ष अघि प्रवेश गरेको थियो।

 

चितवनमा परिक्षणका रुपमा ६ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरुको उत्साहजनक प्रतिकृया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको हो ।

 

यो पनी पढ्नुहोस् :

मोटर बाटो नपुगेको जग्गा धितो राखी २० लाखसम्म ऋण लिन सकिने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...