YouTube Link

स्ट्राइकर एम्बाप्पेलाई रियाल म्याड्रिडले औपचारिक प्रस्ताव

१६० मिलियन युरोको

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः स्ट्राइकर किलीयन एम्बाप्पेलाई स्पेनिस महारथी क्लब रियाल म्याड्रिडले औपचारिक रुपमा किन्ने प्रस्ताव गरेको छ ।

एम्बाप्पे र पिएसजीको सम्झौता नविकरण नभएको हुदा रियालले यो प्रस्ताव राखेको हो ।

क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि रियल म्याड्रिडले पिएसजीसँग औपचारिक प्रस्ताव गरेको हो ।

स्पेनिस मिडियाहरुले यस बारेमा उल्लेख गरेका छन् ।

मार्काका अनुसार स्पेनिस क्लब रियल म्याड्रिडले स्ट्राइकर एम्बाप्पेका लागि १६० मिलियन युरोको प्रस्ताव गरेको छ ।

एम्बाप्पेको पिएसजीमा अब एक बर्ष मात्र सम्झौता रहेको छ ।

उनले सम्झौता नविकरण नगरि रियल म्याड्रिड जाने इच्छा व्यक्त गरेको उल्लेख गरिएको छ ।

पिएसजीले विश्व स्टार लियोनल मेस्सीलाई क्लबमा भित्राएसँगै एम्बाप्पेले क्लबमा भविश्य नरहेको अनुमान गरेका छन् ।

जनवरीको खेलाडी ट्रान्सफर विन्डो देखि एम्बाप्पेले फ्री(ट्रान्सफरको कुरा गर्न पाउने छन् ।

अहिले राम्रो रकमको प्रस्ताव आएको बेला पिएसजीले एम्बाप्पेलाई बेच्ने दबाबमा आएको मिडिया रिपोर्टमा बताइएको छ ।

यस सिजनको खेलाडी ट्रान्सफर विन्डो अगस्त अन्तिम सम्म रहेको छ ।

पिएसजीले केहि दिनमा एम्बाप्पेलाई रियल म्याड्रिडले दिएको मुल्यमा बेच्न सक्ने अड्कल गरिको छ ।

यदि पिएसजीले जोखिम नमोलि पाएको सुनौलो अवसरमा एम्बाप्पेलाई बेचेमा रियाल म्याड्रिडले भित्र्याउने सक्ने अड्कल तिब्र भएको छ ।

रियल म्याड्रिड र पिएसजीको सम्बन्ध राम्रो भएकाले पनि एम्बाप्पेको विषयमा सौहार्दपूर्ण रुपमा नै कुरा अगाडी बढेको बताइएको छ ।

यो पनि पढ्नु होस्ः

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...