YouTube Link

महिला फुटबल टिमका खेलाडी सहित ७७ जनाको उद्धार

अफगानिस्तानका महिला

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः अफगानिस्तानका जोखिममा रहेका महिला फुटबल टिमका खेलाडी, स्टाफसहित ७७ जनाको अष्ट्रेलियाले उद्धार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोले उद्धारको लागि अपिल गरेको थियो ।

अष्ट्रेलिया सरकारले अफगानिस्तानका महिला खेलाडी र टिमको स्टाफ गरि ७७ जनाको उद्धार गरेको हो ।

अफगानिस्तानका पूर्व खेलाडी तथा फुटबलकी कप्तान खालिदा पोपालले समेत महिला खेलाडीहरु निकै भयभित,डर,त्रासमा रहेको जनाईकी थिईन ।

खालिदा पोपालले समाजिक संजाल मार्फत उद्धारका लागि अपील गरेकी थिइन् ।

फिप्रोले एक विज्ञप्ति निकाल्दै उद्धार कार्यलाई शरनिय कार्य भन्दै अष्ट्रेलिया सरकार प्रति आभार व्यक्त गरेको छ ।

विद्रोही समुह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला फुटबल टिमका खेलाडी  लुकेर बसेका थिए ।

तालिबानको इस्लामिक कानुनमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ ।

अफगानिस्तानमा महिलाले पुरै शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने नियम रहेको छ ।

अफगानिस्तानमा १० वर्ष भन्दा माथिका छात्राहरु विद्यालय जान नपाउने नियम समेत रहेको छ ।

विद्रोही समुह तालिबानले सत्ता कब्जा गरेपछि भागेर आफ्नो ज्यान बचाउने खेलाडीहरु पनि रहेका छन् ।

अफगानी युवा फुटबल खेलाडी भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर ज्यान पनि गएको छ ।

उनी अफगानी युवा फुटबल खेलाडी रहेका थिए ।

भाग्ने क्रममा उनि अमेरिकी विमानको टायरमा लुकेर बसेका थिए ।

उक्त विमान उडिरहेको बेला ति १९ वर्षीय यसवा फुटबलर जाकी अनवरीको खसेर मृत्यु भएको थियो ।

यो पनि पढ्नु होस्ः जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाइ तीन कास्य पदक

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...