YouTube Link

सन्चारकर्मी पूरुषोत्तम ढकालको गीत सार्वजनिक

Facebook Link

काठमाडौं:  सन्चारकर्मी पूरुषोत्तम ढकालको मातृभूमिको नाममा “मन मनमा नेपालीको नेपाल जगाइदेउ” बोलको गीत सार्वजनिक भएको छ ।

 

राप्रपा अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी, पूर्व प्रधानसेनापति रुक्मांगद कटुवालमार्फत शनिबार राती गीत लोकार्पण गरिएको हो । गीत म्युजिक नेपाल कम्पनि मार्फत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा  नदिको देश नेपाल, हिमालको देश नेपाल, कला धर्म संस्कृतिको देश नेपाल, शान्तीको भुमि नेपाल भन्दै दृश्य मार्फत सुन्दर नेपालको वर्णन गरिएको छ ।

 

सन्चारकर्मी पूरुषोत्तम ढकालको शब्द, सुरज कुमार थापाको एरेन्ज र संगीत रहेको गीतमा थापकै आवाज रहेको छ । थापालाई बानिका प्रधानले आवाजमा साथ दिएकी छिन  । मुख्य अभिनय धिरेन शाक्य र रिना थापा मगरको रहेको छ भने गीतमा सहायक भुमिकामा अन्य कलाकारको प्रस्तुती  रहेको छ । भागिरथी गाहा मगरको कोरियोग्राफ, निर्देशकमा नीतिन चन्दले र क्यामरामा दिपक जोशी, दृश्य सम्पादनमा सदिस जोशी र संगीत बानियाले सहयोग छन् ।

 

गीतले मातृभूमि नेपाल सानो देश, बहुल भाषा र बहुल संस्कृतिको केन्द्र हो, जहाँ जाती, समुदाय र भेग अनुसारका लोक गीत, नृत्य र संगीतको अपार खजाना छ । तिनै लोक गीत, नृत्य र संगीतले हामीलाई जोडेको छ । आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेको हौं“ सर्जक ढकालले बताएका छन् । सर्जकले आगामी दिनमा यस्ता सृजना बजारमा ल्याईरहने बताए ।

 

यो पनी पढ्नुहोस् :

अनु मलिकमाथि इजरायलको राष्ट्रिय धुन चोरेको आरोप

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...