YouTube Link

३२औं ग्रीष्समाकाली खेलकुद टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

आज आठौं दिनमा

Facebook Link

एजेन्सीः ३२औं ग्रीष्समाकाली खेलकुद टोकियो ओलम्पिकमा आज आठौं दिनमा चलिरहेको छ ।

गत शुक्रवार औपचारिक रुपमा उद्घाटन भएको ओलम्पिकमा आज २१ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ ।

akhabarnepal.com

३२औं ग्रीष्समाकाली खेलकुदम ओलम्पिकमा आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई स्र्वण पदको टुङ्गो लाग्ने छ ।

त्यसतै अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन् ।

यो पनि पढ्नु होस्ः

एन्फाको आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...