YouTube Link

कोपा अमेरिकी फुटबलमा अर्जेन्टिना २७औं पटक फाईनल खेल्दै

उपाधि भिड्न्ता ब्राजिलसँग

Facebook Link

काठमाडौंः कोपा अमेरिकी फुटबलमा ब्राजिल र अर्जेन्टिना बिचको फाईनल खेल माराकाना स्टेडियममा आईताबार बिहान ५ः४५ बजे हुदैछ ।

फाईनल खेल उरुग्वेका रेफ्री इस्तेविन ओस्तोजिचले खेलाउने भएका छन् ।

अर्जेन्टिनाले कोपा अमेरिकी फुटबलको ईतिहासमा कुल २६ पकट फाईनल खेलि सकेको छ ।

जसमा १४ पटक कोपा अमेरिकी फुटबलको टाईटल जितिसकेको छ ।

१२ पटक उपाविजेता भएको छ ।

सर्वाधिक २७औं पकट फाईनल खेल्दै गर्दा १५औं पकट उपाधि जित्ने दाउमा रहेको छ ।

उरुग्वे र अर्जेन्टिना समान १४/१४ पटक कोपा अमेरिकी फुटबलको उपाधि जितिसकेका छन् ।

उरुग्वे र ब्राजिल पनि समान २०/२० पटक फाईनल खेल्दा ब्राजिलले ९ पटक मात्र यो उपाधि जित्न सफल भएकोे छ ।

डिफेन्डीङ्ग च्याम्पियन ब्राजिल २१औं पटक फाईनल खेल्दै व्याक टु व्याक दोस्रो पटक उपाधि जित्दै कोपा अमेरिकी ट्रफी संख्या ११पु¥याउन अर्जेन्टिना विरुद्ध मैदानमा ओर्लीदै छ ।

ब्राजिल अर्जेन्टिनासँग फाईनलमा ७ पटक पराजित भएको छ ।

भने अर्जेन्टिना ब्राजिलसँग सन् २००४ र २००७ को कोपा अमेरिकी फुटबलको फाईनलमा पराजित भएको थियो ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...