YouTube Link

नेकपा अध्यक्ष ओली, दाहाल र कांग्रेस सभापति देउवा बालुवाटारमा

Facebook Link

काठमाडौं: द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्यासउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् । नेपालमा भएको १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा मारिएका, बेपत्ता भएका तथा अंगभंग भएका व्यक्तिलाई न्याय दिन र त्यससँग सम्बन्धित मुद्धा टुंग्याउन प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा, अर्का पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच छलफल हुँदैछ ।

शीर्ष तीन नेताबीचको छलफलमा द्वन्द्वकालीन घटनाका विषय टुंग्याउने गरी सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउने विषयमा छलफल हुनेछ । १० वर्षे द्वन्द्वकालका बेला भएका घटनामा तत्कालीन बिद्रोहीको नेतृत्व गरेका पुष्पकमल दाहाल, सरकारमा रहेका शेरबहादुर देउवा तथा नेपाली कांग्रेस नेतृत्व, सुरक्षा निकाय तथा प्रशासन घटनाको जिम्मेवार हुनुपर्ने माग उठ्ने गरेको छ ।

द्वन्द्व पीडितले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै गर्दा सरकारले यी विषय टुंग्याउने गृहकार्यमा लागेको हो । सत्यनिरुपण तथा बेपत्ता आयोगका लागि सरकारले विधेयक ल्याएपनि अध्यक्ष को नियुक्ति हुने भन्ने टुंगो लागेको छैन् । दलहरुबीच नै कुरा नमिल्दा आयोगको नेतृत्व कसले पाउने भन्ने टुंगोमा पुग्न सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...