YouTube Link

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी हुने/नहुने अनिश्चित छ । केन्द्रीय समिति बैठक बस्नुअघि संस्थापन पक्ष र पौडेल पक्षबीच छलफल हुने बताइएको छ । छलफलमा सहमति भए बैठकमा पौडेल पक्ष पनि सहभागी हुनेछन् ।

आन्तरिक विवाद मिलाउन सभापति देउवा तथा वरिष्ठ नेता पौडेल पक्षका नेताबीच शनिबार साँझ पनि छलफल भएको थियो । प्रकाशमान सिंह निवास चाक्सीबारीमा साँझ भएको भेटमा पौडल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको छ । १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्ने लगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन । देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि चाक्सीबारी पुग्नुभएको थियो ।

छलफलमा केन्द्रीय समितिको बैठकअघि ती विषय सम्बोधन हुने गरी प्रस्ताव आउने प्रतिबद्धता जनाए बैठकमा सहभागी हुने अन्यथा बहिस्कार गर्ने पौडेल पक्षको अडान रहेको पौडेलपक्षीय नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...