Texas College
YouTube Link

सरकारलाई दबाव दिन ‘अकुपाई टुडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन

Facebook Link

काठमाडौं: अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाव दिने उद्देश्यले नागरिकस्तरबाट थालिएको ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन हुँदैछ । गत शनिबारदेखि थालिएको अभियान अन्तर्गत आज टुँडिखेलमा विभिन्न पेसाकर्मीसँगै सर्वसाधारण उपस्थित भएका छन् ।

गत शनिबार सुरु भएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीलगायत उपस्थित भएर खुलामञ्च खुला गर्न माग गरेका थिए । अकुपाई टुँडिखेल नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ । तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

वि.सं.२०८२ माघ २६ सोमवार ११:०८

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी छ । राजनीतिक...

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०३

काठमाडौं: टी-२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको...

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

वि.सं.२०८२ माघ २३ शुक्रवार १२:३४

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का...

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:१३

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी...

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:०४

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ...

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ २३ शुक्रवार ०६:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...