YouTube Link

आज नोभेम्बर १४, विश्व मदुमेह दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै

Facebook Link

काठमाडौं: आज नोभेम्बर १४, विश्व मदुमेह दिवस ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हुँदै गएको मधुमेहलाई रोक्न परिवारसँग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो ।

नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिस मधुमेहबाट पीडित रहेको अनुमान गरिएको छ । हरेक परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ । मधुमेह वंशाणुगत रोग भएकाले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि यो रोग हुनसक्ने चिकित्सकहरुको भनाई छ ।

बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको छ । यस्तै धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने छ । खानपानको वातावरण, जङ्कफुड खाने बानी, बिना परिश्रमको शहरी जीवन, मोटोपन आदि मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको चिकित्सकहरुको भनाइ छ । अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरीरहन चिकित्सको सुझाव छ ।

चिकित्सहरुको अनुसार यसवाट बच्न बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजनको प्रयोग गर्ने, रोग लाग्नासाथ यसलाई नियन्त्रणमा राख्नुपर्ने छ । मधुमेहलाई हेलचेक्राईं गरेर बस्दा मिर्गौला ‘फेल’ हुने, मुटुको रोग, पक्षघात, अन्धोपन, अल्सरजस्ता रोगले सताउँदै जाने भएकाले मधुमेह भएको अवस्थामा बढी सतर्कता अपनाउनु जरुरी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...