YouTube Link

भारतीय पक्षबाट नेपालको सीमा मिचिएकोमा वाईसिएलका उपाध्यक्ष प्रकाश राईको कडा आपत्ति

Facebook Link

काठमाडौं: भारतले हालै सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओबादी केन्द्र) अन्तर्गत रहेको वाईसिएलका उपाध्यक्ष प्रकाश दुमी राईले भारतको हेपाह प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन् ।

भारतको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएकोमा उपाध्यक्ष राईले सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उनले लेखेका छन्- ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद नेपाल सरकारबाट हुनुपर्दछ ।’

 

 

उनले थप्दै लेखेका छन्, ‘हेक्का रहोस् भारत सरकारले भर्खरै जारी गरेको नक्सा चाँडो भन्दा चाँडो नसच्याईए युवा कम्युनिष्ट लिग (YCL)ले भारत सरकारविरुद्ध आन्दोलनको आँधिबेहरी ल्याउनेछ । नेपाल सरकार नेपालभूमि अतिक्रमण बारे आफ्नो धारणा छिटो सार्वजानिक गर । देशभक्त नेपालीहरु एक हौ । भारतीय डनवाद-मुर्दावाद ।’ भनि अभिव्यक्ति दिएका छन् ।

भारतले नयाँ सार्वजानिक गरेको नक्साप्रति चारैतिर नेपालमा तिव्र आलोचना भईरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...