YouTube Link

जनआन्दोलनका सर्वोच्च कमाण्डर नेता गणेशमान सिंहको आज २२औं स्मृति दिवस

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २२औं स्मृति दिवस मनाईंदै छ । १९७२ सालमा जन्मिएका सिंहको दुई हजार ५४ साल असोज २ गते निधन भएको थियो ।

लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गर्नुभएको थियो । जेलबाट भागेर भारत पुगेका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको थियो ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित सिंह कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानले २०४६ सालमा भएको जनआन्दोलनको कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूद्ध आन्दोलन गर्दा सर्वोच्च कमाण्डरको भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले नेपाली राजनीतिक परिवर्तनका लागि पुर्याएउनुभएको उच्च योगदानको आजपनि स्मरण गरिन्छ । स्वर्गीय सिंहको सम्झनामा नेपाली कांग्रेसले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...