YouTube Link

कर्मयोगी बद्री बिक्रम थापाको ९७औं जन्मस्मृति सभा मनाईयो

Facebook Link

काठमाडौं: कर्मयोगी बद्री बिक्रम थापाको ९७औं जन्मस्मृति सभा मनाईएको छ । २०५३ सालमा स्थापना भएको गुठीले हरेक बर्षको श्रावण ११ गते जन्मस्मृति सभा मनाउदै आईरहेको छ ।

गुठिको २२औ स्मृति सभामा प्रमुख आतिथि सम्माननीय पूर्व प्रधानन्ययधिश शुशिला कार्की लगायत सभामा विशिष्ट अतिथिमा तुलसी दिवस, वरिष्ठ गितकार डा. रत्नशम्शेर थापा, लेखक तथा समालोचक सिकेलाल, गुठिका सदस्य सचिव डा. चिन्तामणी योगी लागायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

जन्मस्मृति सभा कार्यक्रममा समाजसेवी ८६ बर्षीय सगुन शाह र वरिष्ठ गितकार डा. रत्नशम्शेर थापालाई सम्मान गरिएको थियो । त्यस्तै हिन्दु बिद्यापिठ दाङकी कक्षा ११ मा अध्ययनरत छात्रा प्रतिभा चौधरीलाई नगद १० हजार रुपैयाँ र प्रमाण पत्र सहित बद्री बिक्रम थापा चरित्र निर्माण पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी सत्यमोहन जोशी राष्ट्रिय यूवा पुरस्कार सेवा गुठीलाई तीन लाख बराबरको अक्षयकोष राशी प्रदान गरि गुठीका अध्यक्ष सस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन समेत गरिएको थियो ।

जन्मस्मृति सभामा आगामी आ व २०७७/०७८ मा जन्मस्मृति सभालाई अझ बिशेष रुपमा मनाउने योजना अघि बढाईएको बद्री बिक्रम थापाका सुपुत्र किरण थापाले जानकारी गराए ।
– दिनेश महर्जन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...