YouTube Link

रेणुले छाड्दै उपेन्द्रको साथ !

Facebook Link

 

काठमाडौ : जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्री फिर्ता बोलाएर अरु तीन जनालाई मन्त्री बनाएकोप्रति पार्टीभित्र तीव्र असन्तुष्टी  पैदा भएको छ ।

 

राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जसपाको तर्फबाट सरकारमा रहेका तीन जनालाई फिर्ता बोलाएर अन्य तीनजनालाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेका थिए ।

 

यादवले वन मन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह कृषि तथा पशुपन्छी विकास मन्त्रीमा सिफारिस गरेका थिए । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुर्नगठन समेत गरेका छन् ।

 

जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने यथावत रहेका छन् । कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको थियो।

 

यसरी श्रेष्ठलाई मात्र सरकारमा निरन्तरता दिएपछि जसपाभित्र चरम असन्तुष्टी पैदा भएको हो । रेणुले उपेन्द्रलाई छोडेर अर्को पार्टीमा लाग्नसक्ने संकेत आफूहरु निकटहरुसँग गरेको समाचार बाहिर आएको छ ।

 

रेणुले विषेश गरी पार्टीको सचिवालय बैठकमा सबै मन्त्रीलाई फिर्ता बोलाउने कुरा भएपनि श्रेष्ठलाई निरन्तरता दिएकोमा उपेन्द्रसँग रुष्ट भएका हुन । उनले पार्टीमा अन्य महिला सांसद भएपनि कुनै पनि महिलालाई सरकारमा सहभागी नगराएकोमा आपत्ति समेत जनाएकी छिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...