YouTube Link

भोली नेकपा एसबाट मन्त्री हुनेहरुको सथपग्रहण हुने

Facebook Link

 

 

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीमा सिफारिस भएकाहरुको भोली सपथग्रहण हुने भएको छ । यसका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले अग्रसरता देखिाएका छन् ।

 

नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई आफूहरुले अघि सारेका मन्त्रीहरुलाई सपथग्रहण गराउने ब्यवस्था मिलाउन दबाद दिईरहेका छन् । उनले अल्टिमेटम नै दिएर आफ्ना मन्त्रीहरुलाई सपथग्रहण गराउन दबाब दिएका हुन ।

 

एकीकृत समाजवादीले मन्त्री हुने ५ जना सांसदका नाम पहिला नै पठाइसकेको छ । यसअगाडी प्रधानमन्त्री देउवाले अनिच्छा गरेका कारण सपथग्रहण भएको थिएन । पार्टीको तर्फबाट यसअघि मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो ।

 

बजेट पारित भएपछि मन्त्रीहरु हेरफेर गर्ने भनिएका पनि प्रधानमन्त्री देउवाका कारण सपथ ग्रहण रोकिरहेको छ । स्रोतका अनुसार, जसपा विभाजन हुने डरले प्रधानमन्त्री देउवाले एकीकृत समाजावदीका मन्त्रीहरुको हेरफेर रोकेका थिए तर जसपामा केन्द्रीय समितिमा बाबुरामलाई ४० पुर्याउनै गाह्रो भएका कारणले तत्काल पार्टी नफुट्ने भएपछि एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्न देउवा राजी भएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...