YouTube Link

४० प्रतिशत कटाउन नसक्ने भएपछि डाक्टरसाप रनभुल्ल

Facebook Link

 

काठमाडौँ : पार्टी फुटाएर छुट्टै दल बनाउने अभिलासा बोकेका डा. बाबुराम भट्टराईको सपना पूरा नहुने भएको छ ।

 

जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद अध्यक्ष डा. भट्टराईले जसपालाई टुक्रयाउने गरेर प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बाद अगाडी बढाएका थिए ।

 

तर उनले केन्द्रीय समितिमा रहेका कूल संख्याको ४० प्रतिशत पुर्याउने अवस्था नदेखेपछि प्रधानमन्त्री देउवाले साथ दिएका छैनन् ।

 

भन्डै ५ सय जनाको केन्द्रीय कमिटी रहेको जसपामा बाबुराम भट्टराई पक्षले ४० प्रतिशत पुर्याउन सकेका छैनन् । ससदमा भने उनीहरुको ४० प्रतिशत पुगिसकेको छ ।

 

तर, यसो गर्दा समस्या हुने भएकाले प्रधानमन्त्री देउवा जसपा विभाजनका लागि सकारात्मक नदेििखएको बताईएको छ ।

 

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबसँग पछिल्लो समय डा. भट्टराईको सम्बन्ध राम्रो भईरहेको छैन । त्यसैकारण उनी पार्टी कब्जा गर्नेगरी अगाडी बढेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...