YouTube Link

यस्तो छ मन्त्री आलेको पार्ट टु भर्सन

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर अपशब्द बोल्दै हातपात गरेका छन् ।

 

फोहोरी गाली गर्दै मन्त्री आलेले कुटपिट गरेका हुन । उनले गरेका कुराकानीको अडियोअनुसार मन्त्री आलेले सुन्नै नसकिने अपशब्द पनि प्रयोग गरेका छन् । अडियोमा प्रस्टै सुन्न सकिन्छ ।

 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो संख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन निर्देशन दिएका थिए ।

 

मन्त्रीको निर्देशनअनुसार अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामा रहेको थियो । यसलाई मन्त्री आलेको पार्ट टु भर्सनका रुपमा बजारमा हल्ला भईरहेको छ ।

यस्तो छ मन्त्री आलेको रेकर्डेड आवाज:

पहिलो धम्की : फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे।

अधिकारी : हेलो। आले : हेलो।

अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार।

आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न।

अधिकारी : किन नि ! के गरिनँ र ?

आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म ।

अधिकारी : होइन, उ… माग्नुपर्‍यो नि त्यो तलबाट।

आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन।

अधिकारी : … यति–यति चाहियो भनेर।

आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।

कार्यकक्षमै

अधिकारी स् मन्त्रीज्यू, नमस्कार। आले स् मोबाइल स्विच अफ गर तेरो पहिला। स्विच अफ गर । (खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।) आले स् चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस तैंले ? के गर्छस ? ।।। (अति अश्लील शब्द)। (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ)

अस्पष्ट आवाज ः मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। तेस्रो व्यक्तिको आवाज सुनिन्छ । मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्। आले : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)। अधिकारी : मिलाउँछु भनिसकेँ त। आले : तैंले के गर्छस ? अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। आले : कति चोटि भन्ने : कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...