Texas College
YouTube Link

गौचन हत्याको मुख्य योजनाकार समिरमानलाई भेट्न गएपछि स्वयम्भुका डिएसपी रानीपोखरी तानिए

Facebook Link

 

काठमाडौं: निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई सुन्धारास्थित कारागारमा भेट्न गएका प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीलाई नेपाल प्रहरीले जिम्मेवारीबाट हटाएको छ ।

 

उनी समरिमानलाई भेट्न जेलमै पुगेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरेको थियो । छानबिनका क्रममा जेलभित्र रहेको डनलाई भेट्न जेल पुगेको खुलेपछि उनलाई रानीपोखरी तानेको हो ।

 

सुन्धारा कारागारमा रहेका बस्नेतलाई भेट्न केसी आइतबार पुगेका थिए । बस्नेतलाई भेट्न गएका विषयमा थप अनुसन्धान गर्नका लागि हिजो परिसरले समितिसमेत गठन गरेको छ ।

 

समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन् ।

 

उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनी काठमाडौको बाफल क्षेत्रमा रही गुण्डादर्गीमा सकृय रहदै आएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...