YouTube Link

संघ र प्रदेशको चुनाव मंसिरमै हुन्छः प्रचण्ड

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौँ : स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । अब प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउँदैछ ।

उक्त कहिले हुने भन्ने कौतुहलता छाईरहेको बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले त्यो कौतुहलतालाई मेटाउने काम गरेका छन् ।

प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै मंरिसको पहिलो हप्ता  मा या कात्तिकको अन्तिम हप्तामा प्रदेश र संघको निर्वाचन हुने बताएका हु्न ।

उनले आज बर्दियाको बेलभारमा पुगेर भने -‘प्रधानमन्त्रीलगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने बढी सम्भावना छ । त्यसकारण कोही कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमै हुन्छ ।’

चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताउँदै प्रचण्डले भने, ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल भइरहेको छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सम्भव भयो । त्योभन्दा त प्रदेश र संघको सहज हुन्छ ।’

सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको पनि मंसिरमै चुनाव सम्पन्न हुने उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचनका लागि जुट्न समेत सबैलाई आह्वान गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...