YouTube Link

प्रचण्ड-नेपालको नीति ‘पर्ख र हेर’ त्यति नभए आफ्नो लय फेर

Facebook Link

 

काठमाडौं: अमेरिकी सहयोग परियोजना संसदमा पेश भएपछि यसलाई पास गर्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवा लागिरहेका छन् ।

 

उनले सक्रियता बढाएसँगै गठबन्धनमा रहेका अन्य दलमा भने छटपटी शुरु भएको छ ।

 

गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र आन्तरिक द्वन्द नै शुरु भएको छ ।

 

माओवादीभित्र बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र देब गुरुङले तत्काल सरकारबाट बाहिरिनुपर्ने बताईरहेका छन् ।

 

त्यस्तै एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले पनि तत्काल सरकार छोड्नुपर्ने दबाब पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएका छन् ।

 

तर पार्टी अध्यक्ष द्वय पुष्पकमल दाहाल(प्रचण्ड) र नेपालले पर्ख र हेरको रणनीति अख्तियार गरिरहेका छन् ।

 

उनीहरुले शुरुमा एमसीसी संसदमा पेश भए आफूहरु सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री देउवालाई दिए ।

 

तर, त्यसको देउवाले कुने प्रवाह नगरी एमसीसी संसदमा पेश गराए । संसदमा एमसीसी पेश हुँदै गर्दा प्रचण्ड नेपाल कुर्सीमा मौन रहेका थिए ।

 

तथापी उनीहरुकै दलका सांसदहरुले त्यसको चर्को बिरोध गरेका थिए ।

 

यसरी हेर्दा तत्काल प्रचण्ड नेपाल सरकार छोड्ने मुडमा देखिदैन । उनीहरुले एउमसीसीको बिरोधमा रहेका आफ्ना नेताहरुलाई मनाउने कोशिसमा लागिरहेका छन् ।

 

संसदमा पेश भईसकेको एमसीसी जसरी पनि पास हुने अवस्थामा रहेको छ । यो पास हुनका लागि संसदमा उपस्थित सांसदहरुको बहुमत सदस्यले पारित भए हुने प्राबधान रहेको छ ।

 

जसका कारण जसरी पनि एमसीसी पास हुने अवस्था देखेका प्रचण्ड नपालले अन्तिममा आफ्नो लय नै फेर्न सक्ने अवस्था देखिएको राजनीतिक चर्चा चल्न थालेको छ ।

 

सरकारबाट बाहरि बसे भने झन समस्या देखिएकोले उनीहरुले सकेसम्म लय नै फेरेर पनि सरकारमै प्रधानमन्त्री देउवालाई धम्काउदै सरकारमै रहिरहने रणनीति अख्तियार गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...