YouTube Link

संसदमा मौन रहँदै सडकमा टाण्डव नृत्य देखाउदै प्रचण्ड-नेपाल

Facebook Link

 

 

काठमाडौँ : अमेरिकी सहयोग परियोजना हिजोको प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा पेश भएको एमसीसीमा उनका सत्ता सहयात्री दलका नेताहरुले मौन समर्थन गरेका छन् ।

 

सत्तागठबन्धनमा रहेका दलमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) र नेकपा माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले मौन समर्थन जनाएपनि उनीहरुले सडकमा भने आफ्ना कार्यकर्तालाई बिरोध जनाउन लगाएका थिए । भित्र मौन समर्थन जनाएर बाहिर बिरोधका कार्यक्रम गरिरहेका माओवादी केन्द्र र नेकपा एसको द्वैध चरित्रका कारण यतिखेर नेपाली राजनीति तरंगित बन्न पुगेको छ ।

 

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा पेश भएकोमा आपत्ति जनाएका छन् । उनले आफूहरुको एमसीसीमा असहमति रहेको बताएका छन् । त्यस्तै नेकपा एसका बरिष्ठ नेता झलनाथ खनालले पनि एमसीसीको चर्को बिरोध गरेका छन् ।

 

तर संसदमा एमसीसी पेश भईरहँदा उनीहरुकै अध्यक्षहरु भने मौन देखिए । यसरी संसदमै मौन रहँदै सडकमा कार्यकर्तालाई टाण्डव नृत्य प्रस्तुत गर्न लगाउने प्रचण्ड नेपालको चरित्रलाई उदांगो पार्नुपर्ने माग सामाजिक संजालमा हुन थालेको छ ।

 

उनीहरुको संसय भनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रोक्नका लागि यस्तो दाहोरो खेल खेलेको अर्को चर्चा पनि चल्न थालेको छ । यदि ओली आएभने आफूहरु पत्तासाफ हुने डर अहिले प्रचण्ड नेपालमा देखिन्छ ।

 

कतै त्यही भयकै कारण एमसीसीमा उनीहरुको मौन समर्थन रहेको त होईन ?भन्ने आम प्रश्न उठ्न थालेको छ यतिखेर ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...