Texas College
YouTube Link

एमसीसी संसदबाट पास गराउन प्रधानमन्त्री देउवाले बढाए सकृयता

Facebook Link

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नका लागि सकृयता बढाएका छन् । हिजो आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी संसदमा टेबल भएको थियो ।

अब बिहिबार फेरी प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यही बैठकबाट एमसीसी पास गराउने लक्ष्यका साथ प्रधानमन्त्री देउवाले सकृयता बढाएका हुन । उनले यसका लागि विभिन्न राजीनितक दलहरुसँग छलफल तथा भेटघाटलाई तीव्रता दिईरहेका छन् ।

यसअघि संसदमा एमसीसी टेबल गर्नका लागि आफ्नै सत्तागठबन्धनका दलहरुले विमति राख्दै आएपछि प्रतिनिधिसभाको बैठक नै सार्दै वार्ता गर्दै आएका प्रधानमन्त्री देउवा अहिले संसदमा एमसीसी टेबल भएपछि त्यसलाई पास गराउने ध्येयका साथ अगाडी बढिरहेका छन् ।

 

उनका सहयात्री दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले द्वैध चरित्र प्रदर्शन गर्दै आईरहेका छन् ।

 

यस्तो अवस्थामा यदि आफूलाई सहयात्री दलहरुले धोका दिएपनि एमसीसी बहमतले पारित गर्नका लागि प्रधानमन्त्री देउवा विभिन्न उपाय अवलम्बन गर्ने पक्षमा देखिन्छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...