कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
वि.सं.२०७८ मंसिर २६ आइतवार १७:०९
2.8K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
१३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
प्रकाशित नामावली अनुसार १ सभापतिका लागि ५ जना, २ जना उपसभापतिका लागि ७ जना, २ जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको अन्तिम नामावली:
वि.सं.२०७८ मंसिर २६ आइतवार १७:०९




















