YouTube Link

नयाँ कार्यक्रमको घोषणा गरी कानून व्यवसायीहरु आन्दोलित, मागे गृहमन्त्रीको राजीनामा

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरुले धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेका हुन् ।

उनीहरुले चर्को नाराबाजी गर्दै भ्रष्टाचारी न्यायाधीश र गृहमन्त्री खाँडले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गरेका छन् । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्री खाँडले प्रहरी खटाएर आन्दोलन विथोल्न खोजेको आरोप लगाए ।

धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच प्रत्येक दिनजसो धकेलाधकेल हुँदै आएको छ । केही दिनअघि धर्नमा बसेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा ७ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारले बताएको छ । बारले आजदेखि विरोधका नयाँ कार्यक्रम घोषणा गरी आन्दोलित छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...