प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा गर्न सक्ने अधिकार दिन सिफारिस
वि.सं.२०७८ वैशाख १२ आइतवार २१:४१
1.4K
shares
काठमाडौं: कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार दिन सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।
वि.सं.२०७८ वैशाख १२ आइतवार २१:४१


















