YouTube Link

दशैं मनाउन ४ लाख मानिसहरुले छाडे उपत्यका

Facebook Link

काठमाडौं: सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढिरहेकाले हामी जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

सरकारले यात्रा नगर्न आग्रह गरे पनि यस्तो महामारीमा मासिनहरुले यात्रा गर्न छाडेका छैनन । उपत्यकाका नाकामा दैनिक उपत्यका भित्रिने र बाहिरिनेको चाप देखिन्छ । दैनिक १० हजारको हाराहारीमा मासिनहरु उपत्यका बाहिरि रहेका छन् । असोज १ गतेदेखि अहिलसम्म ४ लाखको हाराहारीमा मानिसहरुले उपत्यका छाडेको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डमा रहेर यात्रा गराइरहेको बताउँदै ढुक्क भएर सार्वजनिक यातायातमा यात्रा गर्न यातायात व्यवसायी राष्टिय महासंघले जनाएको छ ।

कोरोना भाइरस आफैँ आउँदैन यो अरुबाट सार्न आफै लिन जानुपर्छ की कसैले कोशेलीको रुपमा ल्याइदिन्छ । ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधै सचेत रहनु पर्ने जनाउँदै सरकारले दशैँको टिका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न आग्रह गरेको छ । ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...