YouTube Link

बुटवलमा आधुनिक पशु बधशाला बन्ने

World Cup 2026
Facebook Link

 

 

काठमाडौं:  बुटवल उप-महानगरपालिका–१० राम नगरमा अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक पशु बधशाला निर्माणको काम अघि बढेको छ ।

 

श्री शिवशक्ति कन्ट्रक्सन प्रा.लि संग निर्माणको ठेक्का सम्झौता भएसंगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बधशाला भवन निर्माणको शिलन्यास गर्नु भएको छ ।

 

नयाँ गुरु योजना अनुसार २२ करोड १३ लाख ३५ हजार ९ सय ९६ को लागतमा करिब तीन बिघा क्षेत्रफलमा पशु बधशाला निर्माण गर्न ठेक्का सम्झौता भएको छ । काम सुरु भएको १६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको श्री शिवशक्ति कन्ट्रक्सन प्रा.लिले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...