Texas College
YouTube Link

अफगानिस्तनमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा भर्त्सना

Facebook Link

एजेन्सीः संयुक्त राष्ट्रसंघले अफगानिस्तनमा कोरोना महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी विरुद्ध निरन्तर आक्रमण भएको भन्दै निन्दा गरेको छ । राष्ट्रसंघले विज्ञप्ती जारी गर्दै महामारी नियन्त्रणका लागि निरन्तर खटिएका स्वास्थ्यकर्मी माथी सरकारी सेना र विद्रोही तालिवानीहरुले आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।

अफगानिस्तानमा जारी हिंसामा सरकारी सेना र विद्रोही तालिवानीहरुले महामारी नियन्त्रणमा असहयोग गरेको राष्ट्रसंघको ठहर छ । राजधानी काबुलमा विद्रोहीको आक्रमणका कारण अस्पतालमा आक्रमण हुँदा नवजात शिशु, सुत्केरी महिला र नर्सहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफगानिस्तानमा हालसम्म २९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् भने ५८१ जनाको मृत्यु भइसकेको छ । गत मार्चमा २ लाख भन्दा बढी अफगानीहरु छिमेकी देशहरुबाट फर्किइपछि महामारीको संख्या बढेको बताइएको छ । यता सेभ द चिल्ड्रेनले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोनाको महामारीसँगै खाद्यान्नको मूल्य वृद्धि हुँदा लाखौं बालबालिका भोकमरीको शिकार हुनसक्ने चेतावनी दिइएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...