YouTube Link

कान्ति बाल अस्पतालमा १० बेडको छुट्टै आइसोलेसन वार्ड

Facebook Link

काठमाडौं: कोरोना भाइरसको उच्च जोखिम भएपछि कान्ति बाल अस्पतालले १० बेडको छुट्टै आइसोलेसन वार्ड तयार पारेको छ । हालसम्म कान्ति अस्पतालमा कोरोना भाइरसको दुईजना शंकास्पद बालबालिका उपचार गर्न आएको अस्पतालले कोरोना शंकास्प्द बिरामी बच्चारहरूको उपचारका लागि ओपिडी र इमरजेन्सी वार्डमासमेत छुट्टै जाँच गर्ने व्यवस्था मिलाएको छ ।

शंकास्पद ती बालबालिकामा ल्याब परीक्षणमा कोरोना भाइरस भने नेगेटिभ आएको कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिएका छन् । सरकारले ५० बेडमाथिका अस्पतालमा छुट्टै फिवर क्लिनिक खोल्न पनि निर्देशन दिएको छ । ‘कान्तिले फिवरसहित रुघा खोकी लागेका बालबालिकालाई पनि सो क्लिनिकमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाईएको र आकस्मिक केस आउने स्थानमा पनि ज्वरो र रुघाखोकी देखिने बालबालिकाका लागि छुट्टै परीक्षण गर्ने स्थान तयार पारिएको डा कृष्ण पौडेलले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...