तस्वीरमा रामेछाप-उमाकुण्ड राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
सुबास मुखिया सुनुवार
वि.सं.२०७९ माघ २३ सोमवार ०६:३३
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उमाकुण्ड गाउँपालिका अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड-२०७९ प्रतियोगिताका झलकहरु ।