YouTube Link

करोडौंको सवारी साधन खरिद गरिनु कर्मचारी हकहितविरुद्ध: कर्मचारी युनियन

Facebook Link

 

काठमाडौं: राष्ट्रिय प्रकृति संरक्षण कोषमा विभिन्न माग गर्दै कर्मचारी युनियनले कोषका अध्यक्षसमक्ष विभिन्न माग गरेका छन् । युनियनले विभिन्न कर्मचारीहरुले लामोसमयदेखि करार, ज्यालादारीका रुपमा मात्रै काम गर्दै आइरहेको बताउँदै ११ वर्षदेखि स्थायी विज्ञापन नखोलिनु कर्मचारीप्रति ज्यादै अनुदार रहेको समेत जनाएको छ ।

 

लामोसमयदेखि कार्यरत कर्मचारीहरुलाई पनि श्रम ऐन अनुरुप, सञ्चयकोष, अवकाश कोष तथा वृत्ति विकासको व्यवस्था समेत नभएकोमा त्यसको सम्बोधनका लागि पनि युनियनले माग गरेको छ । कोभिड–१९ को समयमा कर्मचारीबाट कट्टा गरिएको आधा तलब सोधभर्ना गर्नुको सट्टा करोडौंका सवारी साधन खरिद गर्नु कर्मचारीहरुको हकहितविरुद्ध रहेको समेत उक्त मागपत्रमा जनाइएको छ ।

 

युयिननले ‘राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति र योग्यताका विषयमा विभिन्न सामाजिक सञ्जालमा आएका विवादास्पद विषयमा सरोकारका निकायले उठाएका कारण संस्थाको गरिमामा गम्भीर क्षति पुगेकोले यस विषयमा आवश्यक निर्णय गरियोस्,’ भन्ने माग समेत राखेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...