YouTube Link

कान्तिपुर टेलिभिजन कर्मचारी संघको विरोध

Facebook Link

काठमाडौं: कान्तिपुर टेलिभिजनमा क्रियाशील पत्रकारहरुलाई व्यवस्थापन पक्षले रोजगारीबाट निकाल्ने कार्य गरेको भन्दै कान्तिपुर टेलिभिजन कर्मचारी संघले विरोध जनाएको छ ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष निर्मला बस्नेतद्वारा एक विज्ञप्ति जारी गर्दै कर्मचारी कटौती गर्नु र रोजगारीबाट हटाउने कार्यप्रति विरोध जनाउनु भएको  छ ।

कोरोना भाइरसको महामारीको समयमा पनि अंग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्नुको सट्टामा व्यवस्थापनले रोजगारीबाट निस्कासन गर्नेजस्तो कार्य अमानवीय र अन्यायपूर्ण निर्णय भएको संघले ठहर गरेको छ ।

व्यवस्थापनले संघका कार्यबाहक महासचिव राजन तामाङ, केन्द्रिय सदस्यद्वय प्रकाश थापा र रविन्द्रध्वज शाहलाई रोजगारबाट निस्कासन गर्ने निर्णय गरेको र चरणबद्ध तरिकाले कर्मचारी कटौती गर्ने, नामावली तयार भएको भन्दै मौखिक रुपमा जानकारी गराएकोप्रति संघले कडा आपत्ति जनाएको छ ।

कर्मचारी संघले कार्यक्षेत्रमा क्रियाशिल कर्मचारीहरुलाई नियोजित रुपमा निकाल्ने प्रयास संघ माथिकै आक्रमण भएको भन्दै कर्मचारीहरुले रोजगारी गुमाउनु पर्ने अवस्था आउनु दुःखद रहेको जनाएको छ ।

अंग्रपंक्तिमा रहेका कर्मचारीहरुलाई कुनै पनि अवस्थामा रोजगारीबाट हात धुनुपर्ने अवस्था नआओस् भन्दै व्यवस्थापन समक्ष जोडदार माग गरेको वस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...