YouTube Link

इराकको नयाँ प्रधानमन्त्रीमा मोहम्मद अल्लवी नियुक्त

Facebook Link

एजेन्सीः इराकमा बार्हम सालिहले मोहम्मद तौफिक अल्लवी नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । लामो समयदेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला राष्ट्रपति बार्हम सालिहले अल्लवीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्न नसक्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीकै विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इराकको संसदले राष्ट्रपतिलाई दवाव दिएपछि प्रधानामन्त्री नियुक्त भएपनि आन्दोलन थप चर्किएको छ । गत अक्टोबरदेखि सरकार विरोधी प्रदर्शनका कारण अडेल अब्दुल महदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हिंसात्मक घटनाहरु भइरहेका छन् । प्रधानमन्त्री नियुक्त भएलगत्तै अल्लावीले आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...