YouTube Link

चीनमा देखिएको नयाँ कोरोना भाइरस अन्य देशमा पनि फैलियो

Facebook Link

एजेन्सीः चीनमा देखिएको नयाँ कोरोना भाइरस अरु देशमा पनि फैलिएको पुष्टि भएको छ । हाल यो भाइरसबाट तीन जनाको मृत्यु भईसकेको छ । चीनभन्दा बाहिर जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ वर्षको लागि लाखौँ चिनियाँ नागरिक घुम्न गएका बेला यो भाइरस फैलिएको अनुमान छ । चीनमा मात्रै एक हप्तामै यो भाइरसका बिरामी तेब्बर सङ्ख्याले बढेको पाइएको छ । हुवान शहरमा मात्र देखिएको यो भाइरसको सङ्क्रमण अरु शहरमा पनि फैलिएको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरामी रहेका र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामी बेइजिङ, शङ्घाई र सेनजेनमा समेत भेटिएको बताइएको छ । निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ ।

अहिलेसम्म उपचारमा संलग्न १४ जना स्वास्थ्यकर्मीलाई पनि यो भाइरस सरेको स्थानीय सञ्चारचारमाध्यमले जनाएका छन् । ‘सि फुड’ पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोना भाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...