YouTube Link

द्वन्द्व समाधानका लागि हस्तक्षेप नगर्न विश्वका नेताहरु एकमत

Facebook Link

एजेन्सीः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लिबियामा देखिएको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको बताएका छन् । जर्मनको बर्लिनमा भएको शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा जारी द्वन्द्व समाधानका लागि हस्तक्षेप नगर्न विश्वका नेताहरु एकमत भएको बताईएको छ ।

शक्ति राष्ट्रहरुले लिबियामा जारी युद्धमा विदेशी हस्तक्षेप सीमित बनाउने र उत्तर अफ्रिकी मुलुकमा युद्धरत समूहलाई शान्तिपूर्ण लडाइको दिशामा पुर्‍याउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । सम्झौताले राजनीतिक प्रक्रियालाई अघि बढाउने र द्वन्द्वको सैनिक समाधानलाई नकार्ने नेताहरुले विश्वास लिएका छन् । नेताहरुले लिबियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि राष्ट्रसंघको अगुवाइमा पहल हुनपर्ने धारणा समेत राखेका छन् ।

पछिल्ला महिनाहरुमा लिबियामा विदेशी सहयोगले हतियार, सेना र नगद प्रवाहका कारण युद्धरत दुवै पक्षले सैन्य विजय हासिल गर्ने प्रयास गरेकाले हिंसा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । सन् २०११ को विद्रोहपछि लामो समय सत्तामा रहेका मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गराएसँगै लिबिया द्वन्द्वको मारमा परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...