Texas College
YouTube Link

सिरियामा हवाई आक्रमणमा परी २३ सर्वसाधारणको मृत्यु, दर्जनौं घाइते

Facebook Link

एजेन्सी: सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गराइएको हवाई आक्रमणमा कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको छ । इडलिब प्रान्तको मरात अल नुमान शहरमा गरेको हवाई आक्रमणमा उनीहरु मारिएको सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । इडलिबमा सक्रिय सिरियाली विद्रोही समूहले उक्त आक्रमणमा रुसी वा सिरियाली वायुसेनाको हात रहेको आरोप लगाएका छन् । हवाई आक्रमणका क्रममा विभिन्न भवनमा क्षति पुगेको र ठूलो विनाश निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली सेनाले इडलिब प्रान्तमा सैनिक कारवाही गर्न लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो । यता रुसले भने इडलिब प्रान्तमा आफ्ना वायुसेनाको कुनै हवाई आक्रमण नगरेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयले इडलिब प्रान्तमा कुनै पनि हवाई आक्रमणमा रुसी वायुसेनाको कुनै संलग्नता नरहेको जनाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...