नेपालमा पनि मंकीपक्सको बिरामी भेटिएको आशंका, टेकु अस्पतालमा उपचार हुँदै
वि.सं.२०७९ असार २ बिहीवार १६:३१
2.1K
shares
काठमाडौँ : अफ्रिकन महादेशमा महामारीको रुपमा फैलिएको ‘मंकीपक्स’सँग मिल्दोजुल्दो लक्षण भएको बिरामी नेपालमा पनि देखिएको छ ।
उक्त रोगसँग मिल्दोजुल्दो लक्षण भएको बिरामी भेटिएको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दए ।
वि.सं.२०७९ असार २ बिहीवार १६:३१




















