Texas College
YouTube Link

क्यालिफोर्नियास्थित सान होजे शहरमा अन्धाधुन्ध गोली प्रहारबाट ९ जनाको मृत्यु

Facebook Link

एजेन्सीः अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे शहरमा भएको एक अन्धाधुन्ध गोली प्रहारमा ९ जनाको मृत्यु भएको छ ।

भ्याली ट्रान्सपोर्टेशन अथोरिटी रेल यार्डमा भएको सो घटनामा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही कार्यालयको कर्मचारी भएको बुझिएको छ ।

५७ बर्षका स्यामुअल केसडी नाम गरेका ती आक्रमणकारी सो कार्यालयका मर्मत सम्भार तर्फका कर्मचारी हुन् ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार, रेल यार्डमा आएर गोली प्रहार गर्नुअघि उनले आफ्नै घरमा आगो लगाएका थिए ।

आफ्नो घरमा आगो लगाएर गाडी चढी कार्यालय तर्फ हिडेका उनले कार्यालय पुगेपछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

सो घटनामा परी ज्यान गुमाएकाहरु आक्रमणकारीसंगै कार्यरत रहेका कर्मचारीहरु रहेको अनुमान गरिएको छ तर उनीहरुको विवरण सार्वजानिक भएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...