YouTube Link

किम जोङ उन उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा पुन: निर्वाचित

Facebook Link

किम जोङ उन उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम उत्तर कोरियाको १४औँ सर्वोच्च जनकंग्रेसको पहिलो सत्रबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैठकले चोइ रियोङ हाइलाई प्रथम उपाध्यक्ष तथा जनंग्रेसको अध्यक्षमा निर्वाचित गरिएको छ । उनी राष्ट्र प्रमुखको हैसियतमा रहन्छन् । यसअघि यस पद सन् १९९८ देखि किम योङ नामले समाल्दै आएका थिए । त्यस्तै पार्क पोङ जुको स्थानमा किम जाइ रियोङलाई नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरिएको छ ।

मार्च १० मा सर्वोच्च जनकंग्रेसमा निर्वाचित भएका उनलाई एक महिना नबित्दै पहिलो बैठकले प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उनी त्यहाँको वर्कस् पार्टी अफ कोरियाको पोलिटव्यूरो र सेन्ट्रल मिलिटरी कमिसनमा समेत निर्वाचित भएका छन् । जनकंग्रेसले स्टेट अफेयर्स कमिसनमा अमेरिकासँगको वार्तामा भूमिका खेलेका किम योङ चोल, परराष्ट्र मन्त्री रि योङ हो, परराष्ट्र सहायक मन्त्री चोइ सोन हुइलाई चयन गरेको योन्हापले जनाएको छ ।

सहायक मन्त्री हुईलाई प्रथम सहायक मन्त्रीको रुपमा बढुवासमेत गरिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयमा एक विदेश मन्त्री एक प्रथम सहायक मन्त्री र एक दर्जन सहायक मन्त्री रहँदै आएका छन् । जनकंग्रेसले उनीसँगै रि मान गोन, चोइ ह्वाइ, पाक थाइ दोक, थाइ होङ चोल र जोङ कियोङ पोलिटव्यूरोमा निर्वाचित भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...