YouTube Link

अमेरिकामा नेपाली दूतावास तीन दिनका लागि बन्द

World Cup 2026
Facebook Link

एजेन्सीः अमेरिकाको राजधानी वासिंगटन डिसीमा रहेको नेपाली राजदूतावासमा कार्यरत एकजना कर्मचारी कोरोना भाइरस संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि दूतावास नै तीन दिनका लागि बन्द गरिएको छ ।

समाचार अनुसार, दूतावासमा कार्यरत अफिस सेक्रेटरी क्लारिसा लिसिङम यसरी कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनको कोरोना संक्रमण परीक्षण गरिएको छ । उनको परीक्षणको रिजल्ट नआउन्जेल भन्दै दूतावास नै बन्द गरिएको जनाईएको छ ।

क्यारिसाका छोरा काम गर्ने ठाउँमा उनका एकजना साथीमा कोरोना संक्रमण पोजेटिभ देखिएका कारण क्लारिसाका छोरालाई पनि संक्रमण हुन सक्ने भन्दै परीक्षण गरिएको थियो । छोराको नतिजा नआउँदै र आमाको पनि परीक्षण गर्नु परेका कारण दूतावासका कर्मचारीहरु संशकित भएपछि राजदूत अर्जुनकुमार कार्कीले ३ दिन दूतावास नआउन सबै कर्मचारीहरुलाई छुट्टी दिने निर्णय गरेको बताईएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले समुद्री किनारहरु कोरोना भाइरस फैलनसक्ने खतरनाक ठाउँहरुमध्ये एक भन्दै सूचिकृत गर्दै आएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित देशको कोरोना नियन्त्रण सम्बन्धी गाइडलाइन पालन गर्न निर्देशन पठाएको भए पनि केही कर्मचारी जुलाईको पहिलो साता समुद्र किनारमा दिनभर पानीमा खेलेर फर्किएका तर उनीहरुले कोरोना परीक्षण नगरी कार्यालय खुलेपछि काममा आएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...