YouTube Link

लघु चलचित्र ‘उपचार’ यूट्युवबाट सार्वजानिक हुँदै (ट्रेलर सहित)

Facebook Link

 

काठमाडौं: नेपाली कथानक लघु चलचित्र ‘उपचार’ नामक छोटो चलचित्र Akhabar Nepal काे YouTube च्यानलबाट सार्वजानिक हुने भएको छ ।

 

अशोक शिवाकोटीको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मण पौडेल, कमला उप्रेती, डम्बर ढकाल, जमुना तिवारी, पदम राई, कमल घलान, योगेन्द्र चौलागाई, न्हुच्छेमान महर्जन, उमेश गिरी र अशोक शिवाकोटीको अभिनय रहेको छ ।

 

सामाजिक तथा जनचेतनामूलक आधारितमा बनेको चलचित्र मकवानपुरस्थित बकैया गाउँपालिका आसपास छायांकन गरिएको हो । उक्त लघु चलचित्रलाई सुबास मुखिया सुनुवारले छायांकन गरेका छन् भने सम्पादन पनि मुखियाकै रहेको छ ।

 

न्यू भिजन प्वाईन्ट प्रा.लि. को प्रस्तुती रहेको उक्त लघु चलचित्रको निर्मातामा पदम राई, कमल घलान, न्हुच्छेमान महर्जन र उमेश गिरी रहेका छन् । लक्ष्मण पौडेलले चलचित्रको सहायक निर्देशन गरेका छन् भने प्रवन्ध निर्देशकमा योगेन्द्र चौलागाई रहेका छन् ।

 

ट्रेलर सहित

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...