YouTube Link

रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

World Cup 2026
Facebook Link

 

रामेछाप: रामेछापमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालेमल गर्ने सहमति भएको छ ।

 

नेपाली कांग्रेसले चुनावी तालमेल गर्न नमानेपछि माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

 

८ वटा स्थानीय तह मध्ये माओवादीले ६ वटा र एकीकृत समाजवादीले दुई वटा स्थनीय तह लिने सहमति भएको जानकारी भएको छ ।

 

माओवादीले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिका र एकीकृत समाजवादीले खाँडादेवी र गोकुलगंगा पाएको छ ।

 

माओवादीले मन्थली नगरपालिकामा नारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकामा नरेशबाबु श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

त्यसैगरी माओवादीले सुनापति गाउँपालिकामा ठूलो कान्छा तामाङ, दोरम्बा शैलुङ गाउँपालिकामा मैन कुमार मोक्तान, लिखु तामाकोसी गाउँपालिकामा रविन्द्र पौडेल र उमाकुण्ड गाउँपालिकामा अन्नत खड्कालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

एकीकृत समाजवादीले खाँडादेवी गाउँपालिकामा प्रेम बहादुर तामाङ र गोकुलगंगा गाउँपालिकामा बलराम खड्लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...