YouTube Link

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकले घट्यो, सवा ६ अर्बको कारोबार, सङ्ख्यात्मक आधारमा कुमारी बैंक अगाडि

Facebook Link

काठमाडौं: साताको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकले घटेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ विन्दुमा कायम भएको छ ।

 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ ।

 

सेन्सेटिभ २.२८ अंकले घटेर ४७०.७७ विन्दुमा कायम भएको छ ।

 

आज कूल छ अर्ब १४ करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

२१९ वटा कम्पनीका एक करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर ७५ हजार  पटक खरिद-बिक्री भएका थिए ।

 

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

 

महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको थियो । उक्त संस्थाका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

 

आज एनसीसी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

सङ्ख्यात्मक आधारमा कुमारी बैंक अगाडि रह्यो । बैंकको आठ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको थियो ।

 

महिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी ४ हजार ४११ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ ।

 

आज सबै समूहको परिसूचक ओरालो लाग्दा जीवन बिमा समूह सबैभन्दा धेरै १४७.६४ अंकले घटेको छ ।

 

५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल निर्माण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...