Texas College
YouTube Link

एनआईसी एशिया बैंकद्वारा समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा योजना सार्वजनिक

Facebook Link

 

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

 

ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ ।

 

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।

 

साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

 

बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ ।

 

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

वि.सं.२०८२ फागुन ४ सोमवार १२:४०

  वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:०६

काठमाडौं: कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज...

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५९

काठमाडौं: सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बन एरिया...

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५१

काठमाडौं: गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष...

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:३४

एजेन्सीः बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)...