YouTube Link

आइतबार बन्द भएका एटिएम सुचारु, ह्याकरहरूको सक्रियतलाई गम्भिरताका साथ लिएर अध्ययन सुरु

Facebook Link

काठमाडौं : चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भएपनि साँझबाट सञ्चालन आएको जानकारी गराए । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै सर्वसाधरणलाई नआत्तिन समेत आग्रह गरेका छन् । अहिले नेपाली बैंकका साढे ३३ खर्बभन्दा बढीको निक्षेप रहेको छ । प्रवक्ता निरौलाले ह्याकरहरूको सक्रियतलाई राष्ट्र बैंकले गम्भिरताका साथ लिएर अध्ययन सुरु गरेको जानकारी दिए ।

राष्ट्र बैंकले छानबिन र अध्ययनका लागि समिति गठन गरेको छ । भुक्तानी विभागका कार्यकारी निर्देशको बोमबहाहदुर मिश्रको संयोजकत्वमा गठित समितिले बुधबारसम्म प्रतिवेदन बुझाउनु पर्ने समायवधि तोकिएको छ । मिश्रको समितिले प्रतिवेदन बुझाएपछि राष्ट्र बैंकले आवश्‍यक कदम चाल्ने जनाएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...