YouTube Link

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल (सेयर ब्रोकर) लाइसेन्स प्रदान गरेको छ । यसअघि ब्रोकर लाइसेन्सका लागि आवेदन दिएर आशयपत्र समेत पाएका ११ कम्पनीलाई बोर्डले सोमबार ब्रोकर कारोबारको अन्तिम अनुमति दिएको हो ।

 

बोर्डका अनुसार ब्रोकर लाइसेन्स पाउनेहरुमा नबिल बैंक (नबिल सेक्युरिटिज) सहित ११ कम्पनीहरू रहेका छन् । एलिट स्टक हाउस लि, एन्फिनिटी सेक्युरिटिज लि, डन्डेक्स सेक्यूरिटिज लि, शुभकामना सेक्युरिटिज प्रा.लि.ले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।

 

यस्तै, हातमालो फाइनान्सिङ सर्भिसेस प्रा.लि, मनि वर्ल्ड शेयर एक्सचेञ्ज प्रा.लि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्युरिटिज लि. र कलश स्टक मार्केट प्रा.लिले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।

 

यता मेघा स्टक मार्केट्स लि.ले पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएको छ भने नबिल बैङ्कद्वारा सञ्चालित नबिल सेक्युरिटिज लि.ले धितोपत्र व्यापारीको अनुमति पाएको छ ।

 

सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...