YouTube Link

डेढ दर्जन बीमा कम्पनीले साढे २ अर्ब नाफा गरे

Facebook Link

 

काठमाडौं: आर्थिक वर्ष २०७९/०८०को दोस्रो त्रैमासिक (पुस मसान्त)सम्म डेढ दर्जन बीमा कम्पनीले साढे २ अर्ब नाफा गरेका छन् ।

 

दोस्रो त्रैमासिकसम्म सञ्चालनमा रहेकामध्ये ८ जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीले पुस मसान्तसम्म २ अर्ब ५४ करोड १८ लाख रुपैयाँ नाफा गरेका छन् ।

 

यतिबेला वित्तीय विवरण सार्वजनिक गर्ने डेढ दर्जन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ३७ करोड ४१ लाख नाफा गरेको छ । राष्ट्रिय बीमा संस्थाले सबैभन्दा थोरै १ करोड २ लाख नाफा गरेको छ ।

 

हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने सबै बीमा कम्पनी नाफा गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाउन सफल भएका छन् ।

 

२०७९/०८०को पुस मसान्तमा नेपाल लाइफ इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ नाफा गरेको छ । त्यसैगरी सानिमा लाइफले ११ करोड ६१ लाख, गुराँस लाइफ इन्स्योरेन्सले १२ करोड ७५ लाख, आइएमई लाइफले ११ करोड ७६ लाख, नेशनल लाइफले २२ करोड ७३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ९ करोड ८७ लाख, प्राइम लाइफले १७ करोड ४७ लाख र राष्ट्रिय बीमा संस्थाले १ करोड २ लाख रुपैयाँ नाफा गरेका छन् ।

 

२०७९/०८०को पुस मसान्तमा करिब एक दर्जन बीमा कम्पनीले वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड ४ लाख, राष्ट्रिय बस्मा कम्पनीले ३७ करोड ४१ लाख, आएएमई जनरल इन्स्योरेन्सले १३ करोड ०९ लाख, अजोड इन्स्योरेन्सले ४ करोड ८८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड २५ लाख, नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख, प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)ले १५ करोड ६१ लाख र सिद्धार्थ इन्स्योरेन्सले १४ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...