‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाको प्रतिफल वितरण गर्ने निर्णय
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:१९
1.6K
shares
काठमाडौं: सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ ।
आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।
साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ भदौ १४ मंगलवार १५:१९



















