Rajshow Bivag

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा

Departmant of helth services

 

काठमाडौं: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

 

अघिल्लो वर्ष सो अवधिसम्म ४१ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ४५.२९ प्रतिशत बढी यो नाफा गरेको हो ।

 

सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ४६.६९ प्रतिशत बढी ८६ करोड ४६ लाख भएको कम्पनीको वितरणयोग्य नाफा भने ३४ करोड ८६ लाखभन्दा बढी रहेको छ ।

 

कम्पनीले गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार पुर्याएको छ भने जगेडा कोष रकम ९० करोड १६ लाखभन्दा बढी छ ।

 

निक्षेप संकलन अघिल्लो वर्षभन्दा १६.६९ प्रतिशत बढी ४८ अर्ब ७७ करोड रहेको कम्पनीको कर्जा प्रवाह ४० अर्ब ८४ करोडभन्दा बढी छ ।

 

अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.९८ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९.७९ र प्रतिशेयर नेटवर्थ १४१.५२ छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...