YouTube Link

नेपाल राष्ट्र बैंकले पेन्सन कोषको २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले अवकाश कोष अन्तरगत उक्त कोषहरुमा रहेको २ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा लगानी गर्ने जानकारी दिएको छ ।

राष्ट्र बैंकले तीन ओटै वर्गका वित्तीय संस्थाहरुमा रकमको निश्चित सिमा तोकेर १ बर्षे मुद्दती खातामा लगानी गर्ने जानकारी दिएको छ ।

जसमध्ये सबैभन्दा बढी बाणिज्य बैंकहरुमा १ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ भने विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ राख्ने भएको छ ।

उल्लेखित रकम १ बर्षे मुद्दतीमा लिनका लागि तीनै तहका वित्तीय संस्थाहरुले उक्त निक्षेपको ब्याजदर प्रस्ताव गरेर कोटेशन हाल्नुपर्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...